रूप
द्वितीयाकृत्यम्
पहिलो दिनको जसरि नै दोस्रो दिन पनि सवै विधिले पूजा गर्ने, दोस्रो दिन संकल्पमा जोड्नुपर्ने कुराहरु-
ॐ अद्येह अहं मम सकलारिष्टशान्तिपूर्वकं सर्वाभ्युदयावाप्तये श्रीमहाकालि महालक्ष्मि महासरस्वती ईष्टदेवता स्वरूपिणि दुर्गादेवी प्रित्यर्थं यथामिलितो पचारैर्द्वितियदिन विहित व्रह्मचारिणि देव्या पूजनमहं करिस्ये।
नोटः दोस्रोदिन भिन्न विधि हरु हुदैन पहिलो दिन को सम्पूर्ण पूजा विधिलाई प्रयोग गर्ने।
।। इति द्वितियदिनकृत्यम् ।।