Skip to content

पूजा विधि

नेपाली–संस्कृत पूजा विधिहरूको क्रमबद्ध सङ्ग्रह — मूल संस्कृत श्लोक/मन्त्रसहित र नेपाली सङ्केतसहित। तलका कुनै पनि पूजामा क्लिक गर्नुहोस्।

पर्व पूजा

  • श्री लक्ष्मी पूजा — दीपावलीको लक्ष्मी पूजा; कर्मपात्र, कलश स्थापना, षोडशोपचार पूजा, श्रीसूक्त, आरती हुँदै विसर्जनसम्म।
  • दुर्गापूजा — प्रथमादेखि दशमीसम्म दिनअनुसार दुर्गापूजन; घटस्थापना, आवरणपूजा, नवपत्रिका, कन्यापूजा र बिसर्जन।
  • भाइटीका — कार्तिक शुक्ल द्वितीया; यमराज, यमदूत र यमुना पूजा हुँदै दिदीबहिनी–दाजुभाइको टीकासम्म।
  • गोवर्धन पूजा — श्रीगोवर्धन एवं गौ-षोडशोपचार पूजन; गोवर्धन तथा अन्नकूट पूजासहित।
  • नाग पञ्चमी — श्रावण शुक्ल पञ्चमीमा अष्टकुल नागको पूजा; सामग्री, विधि र मन्त्रसहित।
  • सरस्वती पूजा — वसन्त पञ्चमी (श्रीपञ्चमी); श्रीमहासरस्वती षोडशोपचार पूजन, सङ्कल्प र स्तोत्रसहित।

आधारभूत विधि

  • सामान्य पूजा विधि — धेरै पूजामा साझा प्रयोग हुने आधारभूत विधि, मन्त्र र उपचारहरूको सङ्ग्रह।

Last updated:

नेपाली–संस्कृत पूजा विधि र ग्रन्थ सङ्ग्रह