Skip to content

दुर्गापूजन विधिः

यस पूजनविधिलाई दिनअनुसार निम्न भागहरूमा विभाजन गरिएको छ।

  1. प्रथम दिनको कृत्य — संकल्प, घटस्थापना, प्राणप्रतिष्ठा, आवरणपूजा, दुर्गापूजा, यवारोपण, ब्राह्मणवरण
  2. द्वितीया कृत्य — दोस्रो दिनको विशेष सङ्कल्प
  3. तृतीयादेखि षष्ठीसम्मको कृत्य — बिल्वनिमन्त्रणसहित
  4. सप्तमी कृत्य — सरस्वतीपूजा, नवपत्रिकाप्रवेश तथा पूजन, भद्रकालीपूजा
  5. अष्टमी कृत्य — कालरात्री, शस्त्रपूजा, सिंहपूजा, नवदुर्गापूजा, बलिदान
  6. नवमी कृत्य — कन्यापूजा, बलिदान
  7. दशमी कृत्य — अपराजितापूजा, बिसर्जन

नेपाली–संस्कृत पूजा विधि र ग्रन्थ सङ्ग्रह